मिडिया अवार्ड – Nepal Press
मिडिया अवार्ड

विवादित मिडिया अवार्डबारे छानबिन गर्न समिति गठन, सुरेश आचार्य संयोजक

काठमाडौं । नेपाल पत्रकार महासंघले विवादित मिडिया अवार्ड प्रकरणलगायतका विषयमा छानबिन गर्न समिति बनाएको छ। कपिलवस्तुमा बसेको महासंघको केन्द्रीय कार्यसमिति बैठकले महांसंघका पूर्वअध्यक्ष सुरेश आचार्यको संयोजकत्वमा पूर्वअध्यक्षहरु धर्मेन्द्र झा र शिव गाँउले रहेको समिति गठन गर्ने निर्णय गरेको हो। केन्द्रीय सदस्य रामकृष्ण अधिकारीका अनुसार कार्यसमितिले विताइसकेको नौमहिने अवधिमा भए...