मिडवाइफ – Nepal Press
मिडवाइफ

संसारका सय उत्कृष्ट नर्स तथा मिडवाइफको सूचिमा नेपालका चार

नेपालका चारजना युवती संसारकै सर्वोत्कृष्ट मिडवाइफ र नर्सको एकसय सूचिमा छानिएका छन् । नर्स एवं मिडवाइफ अन्तराष्ट्रिय वर्ष २०२० को अवसरमा विश्व स्वास्थ्य संगठनले यी नेपाली नर्सलाई छानेको हो ।     सूचिमा नेपालबाट दुईजना मिडवाइफ र दुईजना नर्स समावेश छन् । कोभिड–१९ महामारीको विषम परिस्थितीमा पनि अग्रपंक्तिमा खटिएर...