मिटरव्याजी धन्दा – Nepal Press
मिटरव्याजी धन्दा

मिटरव्याजी धन्दा : १५ लाख ऋण दिएर १ करोड असुल

विराटनगर । गुण्डागर्दीबाट मिटरब्याजमा लगानि गरि अपराधिक लाभ लिएको आरोपमा पक्राउ परेका विराटनगर–९ घोघापुल चौकका ३२ वर्षीय एजाज अहमद विरूद्ध अदालतमा मुद्दा दर्ता भएको छ । मोरङ प्रहरीले अनुसन्धान प्रक्रिया पूरा गरि प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएपछि एजाजविरुद्ध ‘अपराधिक लाभ लिएको’ बुधबार मुद्दा मोरङ अदालतमा दर्ता गराएको हो ।...