मिटरब्याज – Nepal Press
मिटरब्याज

९३ लाख दिएर तीन करोड असुलेका मन्टु अदालतमा

विराटनगरका चर्चित मिटरब्याजी मन्टु भनिने सञ्जयप्रसाद रौनियारले १७ सर्वसाधारणलाई करीब ९३ लाख रुपैयाँ ऋण दिएर तीन करोड रुपैयाँ असुली गरेको खुलेको छ ।