मिटरब्याजी – Nepal Press
मिटरब्याजी

मिटरब्याजी ‘मन्टु’ भनिने सञ्जयप्रसाद रौनियार जेल चलान

विराटनगर । कुख्यिात मिटरब्याजी विराटनगर-९ घोघापुलचौकका ४५ वर्षिय मन्टु भनिने सञ्जयप्रसाद रौनियार पूर्पक्षको लागि जेल चलान भएका छन्। मोरङ अदालतका न्यायाधीश ईश्वर पराजुलीको इजालशले सोमबार मन्टुलाई पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएका छ । अदालतको आदेशपछि मन्टु पुर्पक्षको लागि विराटनगर कारागार चलान भएको मोरङ अदालतका स्रेस्तेदार राजकुमार दाहालले जानकारी...