माैसम – Nepal Press
माैसम

काठमाडौंसहित देशका पहाडी क्षेत्रमा वर्षा, भोलिदेखि मात्रै मौसममा पूर्ण सुधार आउने

काठमाडाैं । आज विहानैदेखि देशका पहाडी र हिमाली क्षेत्रका धेरै स्थानमा तथा पश्चिम तराईमा वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी र स्थानीय वायूले प्रभावका कारण रातीबाट ठूलो प्रणाली विकास भएको र त्यसले विहानैदेखि वर्षा गराएको हो । त्यसाे त काठमाडाैं उपत्यकामा हिजाे विहानैदेखि बदली...