माेबाइल अस्पताल – Nepal Press
माेबाइल अस्पताल

सडक दुर्घटनामा मानवीय क्षति कम गर्न कर्णालीमा दुई मोबाइल अस्पताल चल्ने

सुर्खेत । विकट भौगोलिक क्षेत्र र कमजोर सडक पूर्वाधारका कारण हुने दुर्घटनाबाट मानवीय क्षति कम गर्न कर्णाली प्रदेश सरकारले दुई वटा मोबाइल अस्पताल सञ्चालन गर्ने तयरी सुरु गरेको छ । कर्णालीवासीले सडक पुगेका स्थानमा सहजै स्वास्थ्य सेवा पाउन नसकिरहेको अवस्थामा स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि योजना अघि सारेको सामाजिक...