माेडर्ना – Nepal Press
माेडर्ना

जापानमा मोडेर्ना खोप लगाउन रोक, तोकिएभन्दा फरक तत्व मिसिएको दाबी

टोकियो । जापानको केन्द्रीय सरकारले कोरोना भाइरसविरुद्दको मोडेर्ना खोपमा तोकिएको भन्दा फरक तत्वको मिसावट भएको भन्दै खोप प्रयोग नगर्न निर्देशन दिएको छ । जापानको श्रम तथा स्वास्थ्य मन्त्रालयले उक्त खोपमा तोकिए भन्दा बढी बाध्य तत्वको मिसावट भएको भन्दै उक्त खोपको प्रयोग नगर्न स्थानीय सरकारलाई निर्देशन दिएको हो । मोडेर्ना...