माेट्रेक्स – Nepal Press
माेट्रेक्स

नेपालमै गाडी उत्पादन गर्न स्वीकृति लिएको कोरियाली कम्पनीले २ वर्षमा जग्गा पनि पाएन

काठमाडौं । दक्षिण कोरियाको सवारी उत्पादक कम्पनी मोट्रेक्सले नेपालमै गाडी उत्पादनका लागि लगानी बोर्डसँग स्वीकृति लिएको २ वर्ष हुन लाग्यो । ‘भेइकल मेनुफ्याक्चरिङ एण्ड एसेम्बल्ड प्लान्ट’ परियोजनाका लागि सरकारी स्वीकृति पाएको २२ महिना बितिसक्दा पनि कम्पनी कहाँ स्थापना गर्ने भन्ने टुंगो लागेको छैन । नेपालमा बैदेशिक लगानी भित्र्याउन सरकारले...