माहुली लघुवित्त – Nepal Press
माहुली लघुवित्त

महुली लघुवित्तले घोषणा गर्‍यो २१ प्रतिशत लाभांस

काठमाडौं । माघ २९ गते बसेको महुली लघुवित्त वित्तीय संस्थाको १ सय १३ औं संचालक समितिको बैंठकले  कम्पनीको चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद लांभास वितरण गर्ने निर्णय गरेको छ । यस कम्पनीको चुक्ता पूँजी १८ करोड ६६ लाख २० हजार रहेको...