माहामारीपछिको शिक्षण – Nepal Press
माहामारीपछिको शिक्षण

महामारीपछिको शिक्षण बहस- तीन दिन स्कुल र तीन दिन अनलाइन गरे के हुन्छ ?

इटहरी । अंग्रेजी भाषाका शिक्षकहरूको संगठन नेल्टा सुनसरी शाखाले इटहरीमा महामारीपछिको शिक्षणबारे बहस गरेको छ । इटहरीको बगान रेस्टुरेन्टमा आइतबार भएको गोलमेच बहसमा शिक्षकहरूले आफ्ना अनुभव सुनाए । तीन दर्जन शिक्षक, प्राध्यापकदेखि शैक्षिक क्षेत्रका अभियानकर्मीसमेत गोलमेचमा सहभागी भए । महेन्द्र बहुमुखी क्याम्पस धरानमा प्राध्यापन गर्ने डा .रामजी तिमल्सिनाले कोरोनाअघिको...