मास टेष्ट – Nepal Press
मास टेष्ट

बुटवल उपमहानगरभित्रका सबैलाई निःशुल्क कोरोना परीक्षण शुरु

रुपन्देही । समुदायस्तरमा कोरोना संक्रमण फैलिएको आंकलन गर्दै रुपन्देहीको बुटवल उपमहानगरपालिकामा टोलटोलमा निःशुल्क परीक्षण शुरु गरिएको छ । सोमबारदेखि मोतिपुर, नयाँगाउँ, तामनगर, सेमलार, बुद्धनगर र उपमहानगरपालिका परिसरमा सर्वसाधारणको निःशुल्क पीसीआर परीक्षण सुरु गरिएको नगर प्रमुख शिवराज सुवेदीले बताए । यस्तोे परीक्षणबाट पनि केही संक्रमित भेटिएकाले यसलाई थप बिस्तार गरिने...