मास्क प्रचलन – Nepal Press
मास्क प्रचलन

सय वर्ष अगाडिको अमेरिकी नारा-  ‘मास्क लगाऊ नत्र जेल जाऊ’

सय वर्षअघि स्पेनिस फ्लू महामारीबाट जोगिन अमेरिकाले धेरै हदसम्म सचेतना अपनाएको थियो । हातमा पञ्जा लगाउने, सार्वजनिक स्थानमा नथुक्नेदेखि सार्वजनिक भेला सम्मेलन बन्द गरिएको थियो । मास्क लगाउने अनिवार्य नियम त्यहि बेला आएको हो ।