मास्क खै – Nepal Press
मास्क खै

काठमाडौंमा पहिलो पटक ‘नमस्कार ! ए हजुर तपाईंको मास्क खै?’ अभियान सुरुवात

काठमाडौं । बढ्दो कोभिड १९ का कारण जनजीवन फेरि नराम्रो संग प्रभावित बनेको छ । पछिल्लो समय दिन दुई गुना रात चौ गुना भने झै दिनप्रतिदिन कोभिड १९ ब्यापक बढ्दै गएपछि आफै सचेत हुन र नागरिक लाई स्वास्थ्य मापदण्ड पालना गर्न अनिवार्य माक्स लगाउन सरकारले अनुरोध गरेको छ ।...