मासु पसल – Nepal Press
मासु पसल

भक्तपुरका अधिकांश मासु पसल मापदण्डविपरीत

काठमाडौं । भक्तपुरका अधिकांश मासु पसल झिंगा भन्केको, फोहोर र मापदण्डविपरीत सञ्चालनमा रहेको पाइएको छ । भक्तपुर नगरपालिकाले आज गरेको मासु पसल अनुगमनमा अधिकांश पसलमा झिंगा भन्किएका, फोहोर र मापदण्डविपरीतका सञ्चालन भइरहेको पाइएको हो । भक्तपुर नगरपालिकाले यसअघि गरेको मासु पसल अनुगमनमा पनि यस्तै अवस्था देखिएको र पटक-पटक सुझाव...