मासुको भाउ – Nepal Press
मासुको भाउ

बर्ड फ्लु देखिएसँगै घट्यो कुखुराको मासुको भाउ

काठमाडौं । कुखुराको मासुको मूल्य प्रतिकेजी २० रूपैयाँ घटेको हो । कुखुराको मासु प्रतिकेजी ३७० बाट घटाएर ३५० रूपैयाँ तोकिएको छ । लकडाउनपछि बढेको कुखुराको मासुको भाउ बर्ड फ्लु देखिएसँगै घटाइएको छ । राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अध्यक्ष जगबहादुर बीसीले बर्ड फ्लु झन फैलियो भने अझै मासुको मूल्य...