मार्सी भात – Nepal Press
मार्सी भात

‘मार्सी काण्ड’ सम्झिंदै दुर्गा प्रसाईले भने- मलाई अचाक्ली खेदियो (भिडियो)

काठमाडौं । बीएन्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईले नेपालको व्यावसायिक क्षेत्रमा आफू सबैभन्दा धेरै आक्रमणको शिकार भएको गुनासो गरेका छन् । आफूलाई ‘माफिया’ देखि ‘डन’ सम्मको उपमा दिएर खेद्‍ने काम भएको उनले बताए । झापामा आफैंले सञ्चालनमा ल्याएको पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन कार्यक्रममा बोल्दै प्रसाईले यस्तो बताएका हुन् । नेपाली...