माया शेर्पा – Nepal Press
माया शेर्पा

हिमालका चुचुरामा माया छाडिहिँड्ने माया शेर्पा

मायाले हिमालका चुचुरोमा राखेका पाइलाहरु जति अर्थपूर्ण छन्, उत्ति नै अर्थपूर्ण छन् चुचुरोमा पुग्न नसकेका असफल कोसिसहरु । ती सबै सबै असफलताहरुको एक संगालो हुन् मायाका सफलताहरु ।