माया नसिंङ्ग होम प्रालि – Nepal Press
माया नसिंङ्ग होम प्रालि

माया नर्सिङ होम प्रालिको स्पष्टीकरणः चालकले बदमासी गरे, भाडा फिर्ता गर्‍यौं

सुर्खेत । माया नर्सिङ होम प्रालि सुर्खेतको एम्बुलेन्सले महामारीमा नागरिकको ढाड सेक्ने गरी दोब्बर भाडा असुल गरेको समाचार नेपालप्रेसमा आएपछि माया नर्सिङ होम प्रालिले एक अपील जारी गरेको छ । अपीलमा वैशाख २५ गतेका दिन एम्वुलेन्स सञ्चालक पदम नेपालीलाई एम्बुलेन्स चालकले एक जना कोरोनाका विरामीलाई डिस्काउण्टमा दुई हजार भाडा...