मापसे चेकिङ – Nepal Press
मापसे चेकिङ

कोभिडको नयाँ लहरको असर मापसे चेकिङमा, अब मुख नजिक लगेर ‘हा’ नगराउने

काठमाडौं । कोभिड संक्रमण बढेसँगै उपत्यका ट्राफिक महाशाखाले मापसे चेकजाँचको नीतिमा परिवर्तन गरेको छ । सामान्यतया सवारी चालकलाई चेकिङस्थलमा रोकेर ब्रेथलाइजरमा मुखमा हाली ‘हा-हा’गराउने क्रम कोभिडका कारण स्थगित गरिएको महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले बताए । उनका अनुसार अब शंका लागेका सवारी चालकलाई नियन्त्रणमा लिई भौतिक दुरी सहित मापसे...