मापदण्ड – Nepal Press
मापदण्ड

क्रियाशील सदस्यता टुंग्याउन मापदण्ड बनाउँदै कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवाद समाधानका लागि मापदण्ड बन्ने भएको छ । क्रियाशील सदस्यता छानबिन समितिले मापदण्ड बनाएर सदस्यता विवाद टुंग्याउन चाहेको छ । यसका लागि आज समितिको बैठक बस्दैछ । समितिका संयोजक रमेश लेखक कोरोना संक्रमणका कारण आइसोलेसनमा रहेपनि समितिको बैठक बस्न लागेको हो । समितिका...