मापदण्ड कडाइका पालना – Nepal Press
मापदण्ड कडाइका पालना

उपचारले मात्र हुँदैन, मापदण्ड कडाइका साथ पालना गर्नुपर्छ: डब्ल्यूएचओ नेपाल प्रमुख

काठमाडौं । विश्व स्वास्थ्य संगठनका नेपाल प्रमुख डा.राजेश साम्भाजीराव पाण्डवले उपचार मात्रैले संक्रमण नियन्त्रण नहुने भएकाले जनस्वास्थ्यका मापदण्डलाई कडाईका साथ पालना गर्नुको विकल्प नभएको बताएका छन् । बुधबार सञ्चारकर्मीसँगको कुराकानीमा उनले विश्वभर नै महामारी निरन्तर रुपमा बढ्दै गएको तथा मृत्युको संख्या पनि बढीरहेकाले उपचार भन्दा पनि स्वास्थ्यको मापदण्ड पालना...