मापदण्डविपरीतकाे संरचना हटाइने – Nepal Press
मापदण्डविपरीतकाे संरचना हटाइने

वागमती र सहायक नदी किनारमा मापदण्डविपरीत बनेका संरचना हटाइने

काठमाडौं । अधिकारसम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिले वागमती र यसका सहायक नदी किनारमा मापदण्डविपरीत बनेका संरचना हटाउन ३५ दिने सूचना जारी गरेको छ । समितिले यही पुस ८ गते सार्वजनिक सूचना प्रकाशन गरी वागमती र यसका सहायक नदी किनारमा बनेका मापदण्डविपरीतका संरचना हटाउन आह्वान गरेको हो । मन्त्रिपरिषद्ले...