मानुषी लघुवित्त – Nepal Press
मानुषी लघुवित्त

मानुषी लघुवित्तको सेयर बाँडफाँट, ९८ प्रतिशतको हात रित्तै

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँट भएको छ । कम्पनीको बिक्री प्रवन्धक नेपाल एसबीआई मर्चेन्टमा सोमबार बाँडफाँट भएको हो । मानुषीको आईपीओमा ३६ हजार ८५९ जनालाई १० कित्ताका दरले सेयर परेको छ । ३ जना भने ११ कित्ता हात पार्न सफल भएका छन् । कम्पनीले सर्वसाधरणका लागि...