मानिसको खुट्टा – Nepal Press
मानिसको खुट्टा

बौद्धमा बोराभित्र मानिसको खुट्टा भेटियो, प्रहरी भन्छ- तीन साता पुरानाे शव

काठमाडौं । काठमाडौंको बौद्ध नयाँबस्तीमा बोराभित्र मानिसको खुट्टाको भाग भेटिएको छ । मंगलबार विहान बोराभित्र खुट्टा र घुँडाको भाग फेला परेको हो । घटनास्थलको प्रकृति हेर्दा शवलाई कुनै ठाउँबाट  जलाएर  यहाँ ल्याएर फालेको अवस्था देखिएकाे काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी अशोक सिहंले बताए । उनले भने,‘हामीले बोराभित्र हेर्दा खुट्टाको...