मानसिंह डोजो – Nepal Press
मानसिंह डोजो

अन्तर्राष्ट्रिय अनलाइन कराते प्रतियोगितामा मानसिंह डोजोलाई ४ स्वर्ण

काठमाडौं । नेपालको मानसिंह डोजोले १३ औं कोरिया ओपन अन्तर्राष्ट्रिय कराते अनलाइन कराते प्रतियोगितामा ४ स्वर्ण जितेको छ । मानसिंहले थप १ रजत पनि हात पार्र्यो‍‍ । मानसिंहका लागि महिला यु–९ मा अनु मोक्तान र पुरुष यु–१२ मा युनिक राना मगरले स्वर्ण जिते । त्यस्तै १४–१५ वर्ष पुरुषमा अनिश...