मानव बेचबिखन – Nepal Press
मानव बेचबिखन

लेकसाइडको होटलमा काम लगाइदिन्छु भन्दै यौन शोषण गर्ने दुई जना पक्राउ

कास्की । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न २ जनालाई पोखराको बैदामबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा महानगरपालिका-१७ बिरौटा बस्ने ४२ वर्षीय सुरेश तामाङ र बारा कोल्बी नगरपालिका-१ कोल्बी बस्ने २६ वर्षीय ऋषि भट्ट रहेका छन् । उनीहरुलाई आइतबार प्रहरीले पक्राउ गरेको हो । उनीहरुले पोखराको लेकसाइडस्थित होटल...