मानव बेचबिखन अनुसन्धान ब्यूरो – Nepal Press
मानव बेचबिखन अनुसन्धान ब्यूरो

सिरहामा दुई किशोरीलाई बेच्न लैजाँदै गरेका दुई महिला पक्राउ

जनकपुरधाम । दुई किशोरीलाई बेच्न भारततर्फ लैजाँदै गरेका दुई महिलालाई सिरहा प्रहरीले शनिबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको कञ्चनरुप नगरपालिका ११ की २८ वर्षीया ललिता चौधरी र सिरहाको धनगढीमाई नगरपालिका १ की ३५ वर्षीया उषादेवी मलाह रहेको प्रहरीले जानकारी दिएको  छ । प्रहरीका अनुसार १६ र १९...