मानव अधिकार तथा शान्ति समाज – Nepal Press
मानव अधिकार तथा शान्ति समाज

मन्त्री रेणु यादवलाई तत्काल बर्खास्त गर्न शान्ति समाजको माग

रूपन्देही । मानव अधिकार तथा शान्ति समाजले भौतिक पूर्वाधार मन्त्री रेणु यादवलाई तत्काल बर्खास्त गर्न माग गरेको छ । समाजका केन्द्रीय अध्यक्ष गोविन्द्र खनालले आइतबार एक विज्ञप्ति जारी गर्दै आपत्तिजनक अभिव्यक्ति दिने मन्त्री यादवलाई तत्काल बर्खास्त गर्न माग गरेका हुन्। ‘मन्त्री रेणु यादवले हालै रौतहटको गौरमा दिएको आपत्तिजनक अभिव्यक्ति...