मानव अधिकार आयोग – Nepal Press
मानव अधिकार आयोग

यौनजन्य हिंसा तथा बलात्कारका घटनाको प्रभावकारी अनुसन्धान गर्न मानव अधिकार आयोगको आग्रह

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले यौनजन्य हिंसा तथा बलात्कारका घटनाको प्रभावकारी अनुसन्धान गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ । पछिल्लो समय काठमाडौँलगायत देशका विभिन्न भागमा यौनजन्य हिंसा तथा बलात्कारका घटना भएका भनी विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालबाट सार्वजनिक भइरहेका घटनाप्रति आफ्नो ध्यानाकर्षण भएको जनाउदैँ आयोगले यस्तो आग्रह...