मानवसेवा आश्रम – Nepal Press
मानवसेवा आश्रम

सडकमा भेटिएका दुई बंगलादेशीलाई आज स्वदेश फर्काइँदै

रासस । चितवन र लमजुङको सडकपेटीमा कष्टकर जीवन गुजार्दै गर्दा उद्धार गरिएका दुई बङ्गलादेशी नागरिकलाई आज स्वदेश फर्काइँदैछ । सहयोगापेक्षी सडक मानवको उद्धार, संरक्षण र पालनपोषण गर्दै आएको संस्था मानवसेवा आश्रमले बङ्गलादेशी ममिना बेगम (गीता) र मोहम्मद बबुल (बाबुलाल)लाई वि.सं. २०७२ मा सडकबाट उद्धार गरेको थियो । पाँच वर्ष...