मानवअधिकार पुरस्कार – Nepal Press
मानवअधिकार पुरस्कार

डा.रुपचन्द्र विश्वकर्मालाई २६ औँ मानवअधिकार पुरस्कार

काठमाडौं । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले २६ औँ मानव अधिकार पुरस्कार डा. रुपचन्द्र विश्वकर्मालाई प्रदान गरेको छ । मंगलबार मानवअधिकारवादी योद्धा स्व. प्रकाश काफ्लेको २८ औँ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा डा. विश्वकर्मालाई २६ औँ मानवअधिकार पुरस्कार २०७६ प्रदान गरिएको हो । बाजुराको बुढीनन्दा नगरपालिका –५ का...