मानवअधिकार उच्चायोग – Nepal Press
मानवअधिकार उच्चायोग

नेपालसहित १४ देशले मानवअधिकार उच्चायोगको मतदानमा भाग लिएनन्

काठमाडौं । नेपालले श्रीलंकाको मानवअधिकार अवस्थालाई लिएर राष्ट्रसंघीय मानवअधिकार उच्चायोगमा मंगलबार भएको मतदान बहिष्कार गरेको छ । तर, २२ मुलुकले श्रीलंकाको मेलमिलाप, जवाफदेहिता र प्रवद्र्धनसम्बन्धी प्रस्तावको पक्षमा मतदान गरेपछि प्रस्ताव पारित भएको छ । उच्चायोगका ११ सदस्यले विपक्षमा मतदान गरे भने १४ मुलुकले मतदानमा भाग लिएनन् । मतदान नगर्ने...