मानबहादुर रावत – Nepal Press
मानबहादुर रावत

स्वास्थ्यकर्मीमाथि हातपात गरेका रावतविरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा

दाङ । भेरी अस्पताल बाँकेका स्वास्थ्यकर्मीमाथि कुटपिटको आरोप लागेका मानबहादुर रावतविरुद्ध ज्यान मार्ने उद्योगसहित दुईवटा मुद्दा दर्ता भएको छ । रावतविरुद्ध जिल्ला अदालत बाँकेमा ज्यान मार्ने उद्योग र अपराधिक उपद्रो गरी दुईवटा मुद्दा चलाइएको बाँकेका प्रहरी प्रमुख ओम रानाले जानकारी दिए । रावतमाथि बिहिवार साँझ कोरोना संक्रमित दाइको मृत्युुपछि...