माधुरी दीक्षित – Nepal Press
माधुरी दीक्षित

माधुरीको काखमा नेपाली बालिका समाइरा, ‘डान्स दिवाने’मा प्रतिस्पर्धा गर्ने

काठमाडौं- तीनवर्षे नेपाली बालिका समाइरा थापा अहिले भारतीय रियालिटी सोमा चर्चित छिन् । सानै उमेरमा टीकटक स्टार बनेकी यी फुच्चीको फ्यान हुने सूचिमा थपिएकी छिन् बलिउड डीभा एवं ‘धकधक गर्ल’ माधुरी दीक्षित । समाइराकी दिदीले बुधबार इस्टाग्राममा पोस्ट गरेको एउटा तस्विरमा माधुरीले समाइरालाई मायालु तरिकाले बोकेको देख्न सकिन्छ ।...