माधव-प्रचण्ड – Nepal Press
माधव-प्रचण्ड

माधव–प्रचण्डको सर्कुलर पछि झिकियो नेकपाको खाताबाट ३० लाख रकम

कैलाली । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी नेकपामा विवाद बढेपछि धनगढीस्थित कृषि विकास बैङ्कको खातामा रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ३० लाख रकम केन्द्रकै सर्कुलरपछि झिकिएको खुलेको छ । कृषि विकास बैंकको ८२२५०१२६५४७७०१४ नम्बरको खातामा रहेको ३० लाख रकम १३ पुसमा गोप्य रुपमा झिकिएको थियो । साबिक नेकपा प्रदेश...