माधव पक्षधर – Nepal Press
माधव पक्षधर

माधवपक्षीय नेताहरूको आरोप- ओलीले राज्यसत्ताको दुरुपयोग गरेर तानाशाही लाद्न खोजे (विज्ञप्तिसहित)

काठमाडौं । एमालेको माधव पक्षधर नेताहरूले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राज्यसत्ताको दुरुपयोग गर्दै तानाशाही लाद्ने दुष्प्रयास भएको आरोप लगाएको छ । माधव पक्षधरका स्थायी कमिटी सदस्यहरूको बैठकले देशभर समानान्तर कमिटी ब्युँताउनेसमेत निर्णय गरेको छ । माधव नेपाल, झलनाथ खनालसहित ११ जनाले संयुक्त विज्ञप्ति निकालेका छन् । विज्ञप्तिबारे...