माधव नेपाल र चिनियाँ प्रतिनिधिमण्डल – Nepal Press
माधव नेपाल र चिनियाँ प्रतिनिधिमण्डल

एभरेष्ट होटलमा माधव नेपाल र चिनियाँ प्रतिनिधिमण्डलबीच वार्ता

काठमाडौं । नेकपा विभाजन रोक्ने प्रयासका लागि चीनिया राष्ट्रपतिको सन्देश लिएर काठमाडौं आएको चिनियाँ कम्युनिस्ट पार्टीको विशेष प्रतिनिधिमण्डलले विभाजित नेकपाका दुबै अध्यक्ष प्रचण्ड र माधवकुमार नेपालसँग छलफल गरेको छ । आज विहानै प्रचण्ड निवास खुमलटारमा पुगेको टोली माधव नेपाललाई भेट्न नयाँ बानेश्वरको एभरेष्ट होटलमा पुगेको थियो । डेढ घण्टा...