माधव कमरेड – Nepal Press
माधव कमरेड

माधव कमरेड, क्षति मात्रै हुने टक्कर किन गर्नुहुन्छ ?

सर्वोच्च अदालतको २०७७ फागुन २३ गतेको निर्णयले एमाले र माओवादी केन्द्रको एकताबाट बनेको नेकपा त यतिबेला अस्तित्वमा छैन तर नेकपाभित्र रोपिएको विभाजन, अविश्वास र तिक्तताको बाछिटा एमालेभित्र सघनरुपमा पर्ने देखिन्छ । केही दिनअघि मात्र बुटवलमा एक कार्यक्रममा बोल्दै प्रचण्डले माधव नेपाल समूहलाई असहज हुने गरी गतिविधि नगर्न कार्यकर्तालाई निर्देशन...