माधव अर्याल – Nepal Press
माधव अर्याल

मुख्यमन्त्री शाक्यको प्रमुख सल्लाहकारमा माधव अर्याल नियुक्त

काठमाडौं । वागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको प्रमुख राजनीतिक सल्लाहकारमा माधव अर्याल नियुक्त भएका छन् । मन्त्रिपरिषदको बैठकले रसुवाका अर्याललाई प्रदेश राज्यमन्त्री सरहको सुविधा पाउनेगरि नियुक्त गरेको हो । नेकपा एमालेका केन्द्रीय सदस्य रहेका अर्याल एमालेभित्रको अन्तरसंघर्षमा माधव नेपाल पक्षमा थिए । अष्टलक्ष्मी शाक्य एमालेमै रहने भएपछि उनी पनि...