माधवकुमार नेपाल पुत्ला – Nepal Press
माधवकुमार नेपाल पुत्ला

युवा संघले जलायो माधव नेपालको पुत्ला (तस्बिरहरू)

काठमाडौं । राष्ट्रिय युवा संघले एमाले वरिष्ठ नेता माधवकुमार नेपालको पुत्ला जलाएको छ । युवा संघका कार्यकर्ताले कोटेश्वर-बालकुमारीबीचको आकाशे पुलनजिकै नेता नेपालको पुत्ला दहन गरेको हो । आफ्नै पार्टीको सरकार ढाल्न विपक्षी गठबन्धनको बुई चढेको भन्दै सर्वोच्चको आदेशपछि नेपालसँग एमाले संस्थापन पक्ष रुष्ट बनेको छ । सर्वोच्चको फैसला आउनु अघिल्लो...