माधवकुमार नेपाल पक्ष – Nepal Press
माधवकुमार नेपाल पक्ष

माधव पक्षको केन्द्रीय कमिटी बैठक जारी, वार्तामा रहेका नेताहरू पनि सहभागी

भर्चुअल माध्यममार्फत १२ बजेदेखि शुरू भएको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने बोलाइएको छ । बैठकमा पार्टी एकता जोगाउन संस्थापन पक्षका नेताहरूसँग संवादमा रहेका योगेश भट्टराई, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डेलगायतका नेताहरू पनि सहभागी छन् ।