माथिल्लो तामाकोसी – Nepal Press
माथिल्लो तामाकोसी

माथिल्लो तामाकोशी : असार २१ बाट ७६ मेगावाट विद्युत उत्पादनको लक्ष्य

काठमाडौं। स्वदेशी लगानीमा दोलखाको बिगु गाउँपालिकामा निर्माणाधीन माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको पहिलो युनिटबाट विद्युत उत्पादन गर्न अन्तिम चरणका परीक्षणका काम भइरहेको छ । ७६/७६ मेगावाटका ६ युनिट रहेको ४५६ मेगावाट जडित क्षमताको आयोजनाबाट आगामी सोमबारदेखि पहिलो युनिटबाट विद्युत उत्पादन सुरु गर्ने तालिक तय गरिएको छ । पहिलो युनिटबाट विद्युत...