मात्रिका यादव – Nepal Press
मात्रिका यादव

ओलीबारे मात्रिका यादवका अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन सभामुखको रुलिङ

सभामुख अग्निप्रसाद सापकोटाले बिहीबारको प्रतिनिधिसभा बैठकमा माओवादी सांसद मात्रिका यादवले एमाले अध्यक्ष केपी शर्मा अ‍ोलीको स्वास्थ्यलाई लिएर बोलेका अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन रुलिङ गरेका छन् ।