मात्रिका पौडेल – Nepal Press
मात्रिका पौडेल

नेपाल प्रेसका प्रधान सम्पादक पौडेललाई राष्ट्रिय पत्रकारिता पुरस्कार (सूचीसहित)

काठमाडौं । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले २ वर्षको वरिष्ठ पत्रकार सम्मान र राष्ट्रिय पत्रकारिता पुरस्कार घोषणा गरेको छ । छैटौं राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा घोषित पुरस्कार अनुसार नेपाल प्रेस डटकमका प्रधानसम्पादक मात्रिका पौडेलले राष्ट्रिय पत्रकारिता पुरस्कार २०७६ प्राप्त गरेका छन् । जनही एक लाख राशीको सो पुरस्कारबाट इन्द्र...