मातृशाेक – Nepal Press
मातृशाेक

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टलाई मातृ शोक

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई मातृ शोक परेको छ । ८४ वर्षको उमेरमा मुख्यमन्त्री भट्टकी आमा शारदाको विहीबार निधन भएको मुख्यमन्त्रीका स्वकीय सचिव शिवसिंह ओलीले जानकारी दिए । उनको डोटीको केआईसिंह गाउँपालिका वडा नम्बर ६ फलेडीस्थित घरमै निधन भएको हो । उनी केही समयदेखि दम रोगले ग्रसित...