मातातिर्थ मेला – Nepal Press
मातातिर्थ मेला

कोरोनाले मातातीर्थ मेला नलाग्ने

काठमाडौं ।  चन्द्रागिरी नगरपालिका वडा नं.–६ थानकोट नजिकैको मातातीर्थमा आमाको मुख हेर्ने औँसीका दिन  लाग्ने  मेला नलाग्ने भएको छ । वैशाख कृष्ण औँसीका दिन दिवङ्गत आमाको सम्झनामा लाग्ने मेला कोरोनाको कारण स्थगित गरिएको हो ।  यस वर्ष वैशाख २८ गते मङ्गलबार आमाको मुख हेर्ने औँसी परेको छ । कोरोनाको नयाँ...