मातातिर्थ औसी – Nepal Press
मातातिर्थ औसी

आज मातातीर्थ औंसी, आमाको मुख हेरेर मनाइँदै

काठमाडौं। वैशाख कृष्ण औँसीका दिन मनाइने आमाको मुख हेर्ने पर्व आज जन्म दिने आमालाई मीठामीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिएर खुशी पारी मनाइँदैछ । यस वर्षको आमाको मुख हेर्ने औँसी शनिबार परेको छ । शास्त्रमा उपाध्याय ९पण्डित०, आचार्य र पिता भन्दा पनि ठूली मानिएकी आमा प्रति श्रद्धा,...