माणिकलाल श्रेष्ठ – Nepal Press
माणिकलाल श्रेष्ठ

मार्क्सवादी विद्वान माणिकलाल श्रेष्ठ रहेनन्

काठमाडौं । प्रख्यात मार्क्सवादी चिन्तक प्राध्यापक माणिकलाल श्रेष्ठको निधन भएको छ । बाँसबारीस्थित न्यूरो अस्पतालमा आज बिहान उनको निधन भएको हो । केही दिनदेखि उनलाई भेन्टिलेटरमा राखी उपचार भइरहेको थियो । श्रेष्ठ लामो समयदेखि अस्वस्थ थिए । निमोनिया लगायत विभिन्न रोगहरुले ग्रस्त उनलाई लामो समयसम्म सोही अस्पतालमा उपचार गरिएको थियो...