माटोको ढिस्को – Nepal Press
माटोको ढिस्को

डडेल्धुरामा माटोको ढिस्कोले पुरिएर १ जनाको मृत्यु, दुई जना घाइते

कैलाली । डडेल्धुरामा माटोको ढिस्कोले पुरिएर बुधवार १ जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा डडेल्धुराको अमरगढी नगरपालिका ७ स्थित ऐरी गाउँकी ४० बर्सिया नारुदेवी ऐरी रहेको प्रहरीले जनाएको छ । स्थानीय उग्रतारा जङ्गल नजिकै माटो निकाल्ने क्रममा उनलाई ढिस्कोले पुरेको थियो...